You are viewing the translated version of नेपाल सरकार गृह मन्त्रालय ……..प्रहरी………….बाट जारी भएको.
अनुसूची–१५
(नियम ११६ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार
गृह मन्त्रालय
……..प्रहरी………….बाट जारी भएको
नोकरीबाट हटाएको सजाय आदेशको सूचना
जिल्ला………गा.पा./न.पा.……वडा नं……स्थायी वतन भएको ……….को नाति………….छोरा ……….कार्यालय दरबन्दीको प्र………….मिति २०………देखि आपूmखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ नियम … बमोजिम प्रक्रिया पूरा गरी सूचना टांस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआएकोले प्रहरी नियमावली, २०७१ को नियम.. बमोजिम तपाईलाई सेवाबाट हटाउने÷वर्खास्त गर्ने निर्णय भएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइएको छ । यो निर्णयमा चित्त नबुझेमा
तोकिएको म्यादभित्र पुनरावेदन गर्नु होला ।
उल्लेखित नोकरीबाट हटाउने÷बर्खास्त गर्ने गरी अधिकार प्राप्त अधिकारीबाट भएको निर्णय सम्बन्धीे सूचना हामीहरूको सामुन्नेमा …………..को घरदैलो÷सार्वजनिकस्थल÷गा.पा./न.पा..को सूचना पाटीमाटाँस गरी दिन्छौ भनी …………………बाट खटिई आएका प्रहरी कर्मचारीहरूले भन्दा हामीहरूको चित्त बुझ्यो । निजलाई सेवाबाट Mहटाउने÷वर्खास्त गर्ने निर्णयको सूचना हाम्रो सामुन्नेमा गा.पा./न.पा..अध्यक्ष/प्रमुख÷सदस्य÷सचिबको रोहबरमा…………….मा टाँस गरेको व्यहोरा ठीक साँचो हो भनी यो मुचुल्कामा हाम्रो राजिखुशीले
सहीछाप गरी
खटिई आएको प्रहरी कर्मचारी मार्फत नेपाल सरकारमा चढायौं ।
तपसिल
१. जिल्ला………..गा.पा./न.पा.……….वडा नं…… बस्ने बर्ष ……को ………………………………१
२. जिल्ला………..गा.पा./न.पा.……….वडा नं…… बस्ने बर्ष ……को ………………………………१
३. जिल्ला………..गा.पा./न.पा.……….वडा नं…… बस्ने बर्ष ……को ………………………………१
रोहबर
१. जिल्ला ………..गा.पा./न.पा.…….को अध्यक्ष/प्रमुख÷सदस्य÷सचिव……………………………………..१
काम तामेल गर्ने
१……….दरबन्दीको प्र……………………………………………………………………………….१
२……….दरबन्दीको प्र……………………………………………………………………………….१
३……….दरबन्दीको प्र……………………………………………………………………………….१
ईति सम्बत २०……साल ………महिना………गते…….रोज …….शुभम………………………………